नियम ८९
प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
निजामती सेवाका रिक्त पदहरुमा नियम ८७ बमोजिम आन्तरिक प्रतियोगितात्मक
………… परीक्षाद्वारा बढुवा गर्दा लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा स˚ल हुने उम्मेदवारहरुमध्येबाट सि˚ारिस गरेको
आधारमा गरिनेछ ।